नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । उदयपुर मस्जिदकै थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले यसको जानकारी दिएका हुन् ।

आज भनिएका संक्रमितको उमेर ३८ वर्ष भएको समेत उनले जानकारी दिए । यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ३१ रहेकोमा ४ जना निको भएर घर फर्किसकेका छन् ।

Logo