कोरोना नेपालमा आउनबाट रोक्न सकिन्न -डा. अनूप सुवेदी (भिडियो)

कोरोना नेपालमा आउनबाट रोक्न सकिन्न -डा. अनूप सुवेदी (भिडियो)

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसका कारण विश्वभर सन्त्रास छाएकाे छ । संसारकाे ८० भन्दा बढी देशमा कोरोनाकाे संक्रमण फैलिसकेकाे छ । हरेक दिन द्रुतगतिमा फैलिरहेकाे छ ।

पछिल्लो अपडेट अनुसार संसारमा १ लाख १४ हजार ५७३ जनामा स‌ंक्रमण देखिएकाे छ भने ४ हजार २९ जनाकाे मृत्यु भइसकेकाे छ ।

नेपालमा संक्रमित अति नै कम भएकाे सरकारी तथ्याङ्कले देखाउछ तर कोरोना नेपालमा आउनबाट रोक्न नसकिने डा. अनूप सुवेदीले बताएका छन् ।

 

Skip This
Skip This
Logo