केन्द्रबिन्दुको विशेष प्रस्तुति ‘कोरोना कहर’: कहाँ कहाँ प्रभाव, के के पहल ? (भिडियो रिपोर्ट)

केन्द्रबिन्दुको विशेष प्रस्तुति ‘कोरोना कहर’: कहाँ कहाँ प्रभाव, के के पहल ? (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं – यतिबेला कोरोना भाइरसले विश्व समुदायको टाउको दुखाइरहेको छ ।

चीनको हुवेइबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका ७० वटा देशमा फैलिसकेको छ । कोरोना भाइरसले मंगलबारसम्म तीन हजार १६८ जनाको ज्यान लिइसकेको छ भने संक्रिमितको संख्या ९० हजार पुगेको छ ।

कोरोना भाइरसले महामारीको रुप लिइरहँदा विश्वको अर्थतन्त्र समेत नराम्ररी प्रभावित भएको छ । विश्वको शेयर बजारदेखि सुन बजारमा समेत कोरोनाको प्रभाव परेको छ ।

कोरोनो प्रकोप के हो ? कति कतिले ज्यान गुमाए ? विश्वमा कोरोना भाइरसको प्रभाव कति ? कोरोना भाइरस रोकथापका लागि के के भइरहेको छ ? के कस्ता भ्रमहरु छन् ? नेपालको विकास निर्माणमा यसले कसरी प्रभाव पारिरहेको छ ? कोरोना भाइरसबाट जोगिन के के गर्नुपर्छ ?

प्रस्तुत छ, यिनै जिज्ञासाहरूलाई समेटेर तयार पारिएको केन्द्रबिन्दुको विशेष प्रस्तुति ‘कोरोना कहर’ ।

 

Skip This
Skip This
Logo