औषधि र अप्रेसनबिना नै रोगको उपचार गर्ने अस्पताल (भिडियोमा)

औषधि र अप्रेसनबिना नै रोगको उपचार गर्ने अस्पताल (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

रोगको उपचार ‘बिनाऔषधि र बिनाअप्रेशन’ संभव होला ? तर ‘कन्फ्यूज’हुन जरुरी छैन । किनभने बिना औषधि र बिना अप्रेसन नै रोगको उपचार गर्ने भन्दै काठमाडौंको मध्यबानेश्वरमा अस्पताल सञ्चालनमा छ । ‘हिमालयन योग तथा प्राकृतिक अस्पताल’ ले बिनाऔषधि र बिनाअप्रेसन नै विरामीलाई निको पार्दै आएको छ ।

‘रोगीलाई निरोगी र निरोगीलाई दिर्घजिवी’बनाउने लक्ष्यका साथ काठमाडौंको मध्यबानेश्वरमा सञ्चालित ‘हिमालयन योग तथा प्राकृतिक अस्पताल’ले स्थापनाको छोटो समयमा नै धेरैको मन जितिसकेको छ ।

Logo