बालबालिकालाई आज पनि पोलियोविरुद्धको खोप दिइँदै

बालबालिकालाई आज पनि पोलियोविरुद्धको खोप दिइँदै

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा पाँच वर्षमुनिका बालबालिकालाई पोलियोविरुद्धको खोप दिने अभियान आज पनि जारी छ । उपत्यकाका तीनवटै जिल्लाका ५ वर्षमुनिका झण्डै २ लाख ८० हजार बालबालिकालाई पोलियो खोप दिने तयारी गरिएको छ ।

साउन १२ गतेसम्म चल्ने उक्त खोप अभियानका लागि सरकारले १२ हजारदेखि १६ हजार स्वास्थ्यकर्मी परिचालन गरेको छ।

Logo