आवश्यकता भन्दा बढि पानी पिउँदा के हन्छ ? (भिडियोमा)

आवश्यकता भन्दा बढि पानी पिउँदा के हन्छ ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

पानी जीवन हो । पानी विना जीवन सम्भव छैन । खाना विना हामी केही दिन बाँच्न सक्छौ तर पानी विना जीवित रहन मुस्किल हुन्छ । पानी बिना हाम्रो जीवन कल्पना समेत गर्न सक्दैनौ ।

पानीले केवल हाम्रो तिर्खा मात्र मेट्दैन् । पाचन तन्त्रदेखि मस्तिष्कको विकास सम्म गर्छ । पानी हाम्रो शरिरको लागि एकदमै जरुरी तत्व हो । शरिर रोगमुक्त र स्वस्थ राख्नको लागि पानी अत्यावश्यक छ । बाँकि भिडियोमा ।

Logo