कतै तपाई मधुमेहबाट ग्रसित त हुनुहुन्न ? (भिडियोमा)

कतै तपाई मधुमेहबाट ग्रसित त हुनुहुन्न ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

मधुमेह अर्थात डायबेटिज अचेल अधिकांश मानिसहरुलाई लाग्ने रोग रोग हो । अस्तव्यस्त जीवनशैलीका कारण मधुमेहको बिरामी दर एकदमै रफ्तारमा बढिरहेको छ ।

पहिले पाको उमेरको मानिसहरुलाई मात्र मधुमेह हुन्थ्यो भने अहिले युवापुस्ताहरु पनि यो रोगको चपेटामा पर्न थालेका छन् । यो एक यस्तो खतरनाक रोग हो, जसले शरिरको सबै अंगलाई प्रभावित पारिदिन्छ ।

बिस्तारै शरिरको महत्वपुर्ण अंगहरुमा असर पार्छ । एक पटक यो रोग लागेपछि निको हुँदैन । यो रोगलाई बेवास्ता गरेमा शरिरको अंगहरु निष्क्रिय हुँदै जान्छ । डब्ल्युएचओका अनुसार विश्वमा करिब २२ करोड मानिस मधुमेहबाट पीडित छन् ।

यो रोगीको संख्या सन् २०३० सम्ममा दोब्बर हुने जनाइएको छ । नेपालको हालको अनुमानित तथ्याङ्कलाई आधार मान्ने हो भने १ लाख नेपाली विभिन्न प्रकारका मधुमेहबाट पिडित छन् भने झन्डै ४० लाख नेपाली यो रोगको जोखिममा रहेका छन् । बाँकि भिडियोमा ।

Logo