दशैँमा माछामासु खाएर पाचनमा समस्या आयो ? घरमै गर्नुहोस् यी योगासन [भिडियो]

दशैँमा माछामासु खाएर पाचनमा समस्या आयो ? घरमै गर्नुहोस् यी योगासन [भिडियो]

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । ऋषि पतञ्जलीले प्रतिपादन गरेका योगअन्तर्गत यम र नियम पश्चात् आसन आउने गर्दछ । मानसिक स्थिरता एवं समग्र शारीरिक सामाजिक सन्तुलनका लागि हो योग ।

आसनले व्यक्तिलाई स्वस्थ, सबल तथा समृद्ध बनाउन मुख्य भूमिका खेल्छ । आसनले व्यक्तिलाई आन्तरिक रूपमा सबल एवं हिष्टपुष्ट बनाउँदै आध्यात्मिक मार्गमा लैजान गराउन प्रेरित गर्दछ । योग शारीरिक र मानसिक स्वास्थ्यका लागि सहयोगी हुन्छ । आजकलको व्यस्त जीवनशैलीमा मानिसहरूमा तनाव बढ्छ । प्रत्येक दिन कार्यालय समयपछि योगका केही सामान्य आसनहरू अभ्यास गरेमा पनि तनाव कम हुन्छ ।

Logo