सिजरियन डेलीभरीको भ्रम र जान्नैपर्ने तथ्य ( भिडियो सहित )

सिजरियन डेलीभरीको भ्रम र जान्नैपर्ने तथ्य ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

नेपालमा परम्परागत रुपमा डेलिभरि ( सुत्केरी ) गराउने महिलाको संख्या वढी छ । हुन त पछिल्ला केहि वर्ष यता असुरक्षित रुपमा डेलिभरि हुने प्रकृयामा कमी आएको देखिए पनि देशका दुर्गम भेगहरुमा भने स्वास्थ्य संस्थाहरुको पहुँच कम भएकाले कतिपय अवस्थामा महिलाहरुको मृत्यु नै भएका घटनाहरु पनि भइरहेका छन् ।

नियमित रुपमा अस्पताल गएर चेकजाँच गराउने महिलाहरुको संख्या वढे पनि अस्पतालमै पुगेर सुत्केरी हुनेहरुको संख्यामा उल्लेख्य वृद्धि गराउन नसकेपछि सरकारले महिलाहरुका लागि विभिन्न कार्यक्रमहरु पनि अघि सारेको छ । शहर तिर कतिपय महिलाहरु अस्पताल पुगेर शल्यक्रियाको माध्यमबाट बच्चा जन्माउने क्रम वढेको छ । नर्मल तरिका र शल्यक्रियाबाट सुत्केरी गराउँदा के फाइदा छ ? कस्तो छ त नेपालमा महिलाहरुको अवस्था ? यी विविध विषयसँग केन्द्रीत रहेर वरिष्ठ प्रसुतीरोग विशेषज्ञ डा. बालकृष्ण शाहसँग गरिएको कुराकानी हेरौं यो भिडियोमा :

Logo