दमका रोगीले यसरी बच्ने चिसोवाट ? (भिडियोमा)

दमका रोगीले यसरी बच्ने चिसोवाट ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

चिसो मौसम सुुरु भइसकेको छ । यस मौसममा वृद्ध-वृद्धा, बाल-बच्चा, गर्भवती महिला र श्वासप्रश्वास सम्वन्धी रोग भएकोलाई विशेष हेरविचार गर्नुपर्ने हुन्छ । चिसो बढेसँगै विभिन्न खालका रोगहरुले समात्ने गर्छ ।

धुवाँ धुलो बढ्दो छ । चिसोमा दमको रोगीलाई नराम्रोसँग च्याप्ने भएकाले दमको रोगीलाई विषेश ध्यान दिनुपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार विश्वमा करिव २५ करोड मानिसहरु दमको रोगबाट पिडित छन् । यो रोगको कारण हजारौंले वर्षेनी ज्यान गुमाउने गर्छन् । हाल यो क्रम बढ्दो छ ।

 

Logo