कसरी बनाउने मसरुम डाईनामाइट ? (भिडियो सहित)

कसरी बनाउने मसरुम डाईनामाइट ? (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

आजकल हामी धेरै अल्छी भएका छौँ । घरमा बनाएर खानु भन्दा रेष्टुरेन्टमा बनाएको खानेकुरा खान मन पराउँछौ । बाहिर बनाएको खाना स्वस्थकर नहुने भएकोले भरसक घरमै बनाएर खानुपर्छ ।

रेष्टुरेन्टको जस्तै स्वाद घरमा पनि बनाएर खान र खुवाउन सकिन्छ । त्यसको लागि आज हामीले यो भिडियोमार्फत कसरी घरमै होटल एवम् रेष्टुरेण्टको जस्तै खानेकुरा बनाउन सकिन्छ त ? भन्ने बारेमा जानकारी दिने प्रयास गरेका छौँ ।

हामीले रेष्टुरेन्ट स्तरिय खानेकुराहरु घरमै कसरी बनाउने भन्ने बारेमा जानकारी दिनको लागि ठमेलको बेम्बो रेष्टुरेन्टमा लिएर आएका छौ ।

घरमै बसी बसी सजिलो तरिकाले कसरी मसरुम डाईनामाइट बनाउन सकिन्छ ? रेष्टुरेन्टको जस्तै खाना कसरी घरमै बनाउने भन्ने सोचिरहनु भएको छ भने हेर्नुहोस यो भिडियो ।

Logo