काठमाडौंमा तीनदिनसम्म गैर धार्मिक ध्‍यान शिविर ‘नेपाली आत्माहरुको आत्मिक शुद्धिकरणका लागि’ ध्यान समर्पण चलेको थियो । "/>

पुनर्जन्म हुन्छ कि हुँदैन ? यस्तो वास्तविकता (भिडियोसहित)

पुनर्जन्म हुन्छ कि हुँदैन ? यस्तो वास्तविकता (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा तीनदिनसम्म गैर धार्मिक ध्‍यान शिविर ‘नेपाली आत्माहरुको आत्मिक शुद्धिकरणका लागि’ ध्यान समर्पण चलेको थियो । शुक्रबारबाट टुँडिखेलमा सुरु भएको ध्यान समर्पणमा श्वामी शिवकृपानन्दले प्रवचन दिएका थिए ।

अन्तर्मनको शान्तियात्रा २०१८ नाम दिएको उक्त गैर धार्मिक ध्‍यान शिविरमा मानव जातिलाई सर्वव्‍यापी चेतनासँग जोड्‍ने एउटा सरल, अद्वितीय ध्‍यान र आध्‍यात्मिक ज्ञान बाँडिएको थियो ।

उक्त तीन दिने ध्यान शिवरमा उल्लेख्य मात्रामा भक्त भक्तिनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जो कसैले पनि श्वामीसँग प्रश्न सोध्न सक्ने व्यवस्था गरिएको थियो । श्वामीले सोधिएका प्रश्नहरुको उत्तर दिएका थिए । समर्पण आश्रमका संस्थापक समेत रहेका श्वामी शिवकृपानन्दसँग गरिएको एक विशेष कुराकानी: 

Logo