काठमाडौं

भनिन्छ, भोजन भन्दा भोक मिठो । तर यो कुरा सधैँ लागू भने हुँदैन । कुनै परिकार यति मिठो भैदिन्छ, कि पेट त भरिन्छ तर मुख अघाउँदैन । "/>

घरमै फ्राइड चिकेन बनाउने सजिलो तरिका ( भिडियो सहित )

घरमै फ्राइड चिकेन बनाउने सजिलो तरिका ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

भनिन्छ, भोजन भन्दा भोक मिठो । तर यो कुरा सधैँ लागू भने हुँदैन । कुनै परिकार यति मिठो भैदिन्छ, कि पेट त भरिन्छ तर मुख अघाउँदैन । हामीले पकाउने खानेकुरालाई अलिकति मिहेनत ग¥यौ भने रेष्टुरेन्टमा पाइने भन्दा कम हुँदैन । घरमै स्वादिष्ट मासुको परिकार बनाएर खान र खुवाउन सकिन्छ । मासुको पारखीहरुको लागि यो उपयुक्त परिकार हुन सक्छ, फ्राईड चिकेन । आउनुहोस् हेरौँ घरमै कसरी फ्राइड चिकेन बनाउन सकिन्छ । थप जानकारीको लागि भिडियो हेर्नुहोस् :

Logo