ललितपुरमा शनिबार हेल्दी बेबी प्रतियोगिता आयोजना गरिएको छ । मातृ शिशु स्वास्थ्यलाई प्रवद्र्धन गरी स्वच्छ नागरिक र स्वच्छ समाज निर्माण गर्ने उद्देश्यका साथ ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल परिसरमा सो प्रतियोगिता आयोजना गरिएको हो । "/>

ललितपुरमा हेल्दी बेबी प्रतियोगिता (भिडियोसहित)

ललितपुरमा हेल्दी बेबी प्रतियोगिता (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

ललितपुरमा शनिबार हेल्दी बेबी प्रतियोगिता आयोजना गरिएको छ । मातृ शिशु स्वास्थ्यलाई प्रवद्र्धन गरी स्वच्छ नागरिक र स्वच्छ समाज निर्माण गर्ने उद्देश्यका साथ ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल परिसरमा सो प्रतियोगिता आयोजना गरिएको हो ।

अल्का अस्पताल र लायन्स इन्टरनेशनल ३२५ को संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको सूरुवातकर्ता लायन लिडर मधुकरकुमार उपाध्याय र डिजाईनर लायन लिडर शुशिल मल्ल रहनु भएको थियो । प्रतियोगिताको परिणाम भने भोली सार्वजनिक गरिनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार ५ सय, द्धितिय हुनेलाई १४ हजार ५ सय र तृतिय हुनेलाई १० हजार ५ सय नगद पु्रस्कारको समेत व्यवस्था गरिएको छ । एक देखि ५ वर्षसम्मका बेबीहरुको प्रतियोगितामा २ जना सहभागी रहेका छन ।

प्रथम, द्धितिय र तृतिय पुरस्कार बिजेतालाई ट्रफि र सट्रिफिकेटको समेत व्यवस्था गरिएको छ । प्रतियोगिताको नतिजा अल्का अस्पतालको सूचना बोर्ड र फेसबुक पेजमा समेत राखिने छ ।

 

Logo