चर्चित मोडल अभिरुचीले सुरु गरिन् ‘हेल्थ शो’ (टिजर सहित)

चर्चित मोडल अभिरुचीले सुरु गरिन् ‘हेल्थ शो’ (टिजर सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्वास्थ्यकर्मी तथा चर्चित मोडल अभिरुची बुढाथोकीले ‘हेल्थ शो’ सुरु गरेकिछन् । यूट्युब च्यानल केन्द्रबिन्दु टिभीमा ‘अपलोड’ हुने ‘हेल्थ शो’ को नाम ‘केन्द्रबिन्दु हेल्थ शो’ रहेको छ । विधागत रुपमा अब्बल ठहरिएका डाक्टरहरुसँगको कुराकानी र हेल्थ टिप्स अनि हेल्थ रिपोर्टहरुले ‘शो’ मा स्थान पाउने छन् ।

 

Logo