आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

केन्द्रबिन्दु
0
Shares

गर्भवति हुनेमा विवाहित महिलामा मात्र नभएर पछिल्लो समय अविवाहित महिलापनि छन् । असुरक्षित यौन सम्बन्धका कारण गर्भवति हुने सम्भावना बढिरहेको छ । धेरैले गर्भनिरोधका अस्थायी साधनहरु प्रयोग गरिरहेका हुन्छन्, त धेरैले त्यस्तो गर्दैनन् ।

साधारणतया यस्ता समस्याहरुबाट बच्न र गर्भनिरोधका लागि प्रायः महिलाहरु गर्भ्निरोध चक्की प्रयोग गर्ने गर्दछन् । आफ्नो सहजताका लागि उनीहरु यस्तो उपाय अपनाउने गर्दछन् । जसबाट उनीहरुमा सहजै गर्भाधारण नहुने र बाहिर हल्लाखल्ला पनि नहुने कुरामा ढुक्क हुन्छन् ।

यस्ता चक्कीको प्रयोगले रजस्वलाको समयमा धेरै पीडा हुँदैन भन्ने छ तर पनि यो सबैलाई सुहाउँदो हुन्छ भन्ने छैन । यसको प्रयोगले महिलाको पाठेघरमा समस्या पार्नुका साथै प्रजनन् क्षमतामा समेत प्रभाव पार्दछ ।

डेनमार्कमा भएको एक सर्वेक्षणका अनुसार यस्तो गर्भनिरोध चक्कीले महिलाहरुमा डिप्रेशनको समस्या समेत निम्ताउने गर्दछ । तर यस्ता विविध समस्याबाट ढुक्क हुन र आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस् र ढुक्क हुनुहोस् ।

प्रजनन् एप

यस एप मार्फत तपाईले जम्मा ३० सेकेन्डमा नै आफ्नो फर्टि्लिटि समय थाहा पाएर त्यसैअनुसार आफै सुरक्षित हुन सक्नुहुनेछ ।

नयाँ तरिकाको पिल

साधारणतया गर्भ्निरोधका लागि प्रयोग गरिने पिल्समा एस्टेजोन र प्रोजेस्टेरोन हुने भएकाले महिलाहरुमा उच्च रक्तचाप र मोटोपना बढ्ने गर्दछ । तर यस्तो पिलमा प्रोजेस्टेरोन मात्र हुने भएकाले यसले कुनै पनि प्रकारको साइड इफेक्ट गर्दैन ।

पुरुषका लागि पिल

महिलालाई जस्तै पुरुषहरुलाई पनि पुराना तरिकाका चक्कीले साइड इफेक्ट गर्ने गर्दछ । तर युनिभर्सि्टि अफ वैल्वरहेपटनका अनुसन्धानकर्ताले यस्तो नयाँ तरिकाको पिलको खोजी गरेका छन् ।

पुरुषका लागि गर्भ्निरोधक इन्जेक्सन

हालैमा भएको एक सर्वेक्षण अनुसार अन्य गर्भ्निरोधका उपायले पूर्ण रुपमा काम नगर्ने हुदाँ विशेषगरी पुरुषहरुका लागि यस्तो सुईको आविष्कार गरिएको बताइएको छ । एजेन्सी

Logo