उद्योगपति विनोद चौधरीले कोरोना जिते पछि के भने ? (भिडियोसहित)

उद्योगपति विनोद चौधरीले कोरोना जिते पछि के भने ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीलाई गत भदौ १२ गते कोरोना संक्रमण भएको थियो । उनले १० दिन पछि भदौ २२ गते कोरोना जितेका छन् ।

आफूलाई कोरोना लागेपछि के भयो ? कस्तो दैनिकी बिताइयो ? यस पटक उनले आफ्नो अनुभव बताएका छन् ।

कोरोनालाई सामान्य नलिन र स्वास्थ्य मापदण्ड पालना गर्न उनले सबैलाई सल्लाह दिएका छन् । हेरौं यो भिडियोमा :

Logo