नेपालमा कोरोना मुक्त हुनेको संख्या ३६ हजार ६७२ पुग्यो, आज ९७२ जना थपिए

नेपालमा कोरोना मुक्त हुनेको संख्या ३६ हजार ६७२ पुग्यो, आज ९७२ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । आज निको हुनेको संख्या ९७२ जना छ । विहिबार १,८१८ जना निको भएका थिए । बुधबार ९१८ जना निको भएका थिए । मंगलबार २,२८७ जना निको भएका थिए । आज १०,७०१ पिसिआर गरिएको थियो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । आज मात्र ५ जनाको मृत्यु भएको छ । मंगलबार र बुधबार ६/६ जनाको मृत्यु भएको थियो । विहिबार पनि ५ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५१,९१९ पुगेको छ । आज १,४५४ जना थपिएका छन् । विहिबार १,२४६ जना थपिएका थिए । बुधबार १,०८१ जना थपिएका थिए । यस्तै मंगलबार ९०२ जना थपिएका थिए ।

Logo