नेपालमा कोरोना संक्रमितको संख्या ५१,९१९ पुग्यो, आज १,४५४ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ५१,९१९ पुग्यो, आज १,४५४ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ५१,९१९ पुगेको छ । आज १,४५४ जना थपिएका छन् । विहिबार १,२४६ जना थपिएका थिए । बुधबार १,०८१ जना थपिएका थिए । यस्तै मंगलबार ९०२ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । आज निको हुनेको संख्या ९७२ जना छ । विहिबार १,८१८ जना निको भएका थिए । बुधबार ९१८ जना निको भएका थिए । मंगलबार २,२८७ जना निको भएका थिए । आज १०,७०१ पिसिआर गरिएको थियो ।

Logo