चितवनमा आज ५४ जना संक्रमित थपिए

चितवनमा आज ५४ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

चितवन ।

चितवनमा आज ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज विहान आएको रिपोर्टमा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

जस मध्ये ४० जना चितवनकै मात्र हुन् । अन्य १४ जना अरुजिल्लाका रहेका छन् ।

Logo