नेपालमा कोरोना संक्रमितको संख्या ४८,१३८, आज ९०२ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ४८,१३८, आज ९०२ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ४८,१३८ पुगेको छ । आज ९०२ जना थपिएका छन् । सोमबार ९७९ जना थपिएका थिए । आइतबार ९८० जना थपिएका थिए । शनिबार १,०४१ जना थपिएका थिए ।

यस्तै देशभर निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । आज २२८७ जना निको भएका छन् । सोमबार १,७३६ जना निको भएका थिए । आइतबार १,८१४ जना निको भएका थिए । शनिबार १,५६६ जना निको भएका थिए । आज १०,६११ पिसिआर गरिएको थियो ।

Logo