गए राति नेपालगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

गए राति नेपालगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज ।

गए राति बाँकेको नेपालगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनलाई ३ वर्षदेखि मुटुरोगको समस्या रहेको थियो । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा गए राति ८ः३० मा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

Logo