चितवनमा ७४ जना कोरोना संक्रमित थपिए

चितवनमा ७४ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

चितवन ।

आज एकैदिन चितवनमा ७४ जनामा कोरोना पुष्टि भएको छ ।

चितवन मेडिकल कलेज कोभिड ल्याब र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गए राति गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका नयाँ संक्रमित मध्ये भरतपुर महानगरपालिकाका मात्र ५६ जना छन् । राप्ती नगरपालिकाका ९, रत्ननगर नगरपालिकाका ३ जना, खैरहनी नगरपालिकाका ४, कालिका नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको सम्बन्धित अस्पतालले जनाएका छन् ।

Logo