काठमाडौं उपत्यकामा आज ३८८ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ३८८ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ३८८ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३५० , भक्तपुरमा ९ र ललितपुरमा २९ जना थपिएका हुन् ।

आइतबार ४२९ जना थपिएका थिए । सोमबार २९८ जना थपिएका थिए । मंगलबार ४८१ जना थपिएका थिए ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ५२६५ , भक्तपुरमा ५५६ र ललितपुरमा ७७२ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ६,५९३ पुगेको छ ।

यस्तै देशभर निको हुनेको संख्या २३ हजार २९० पुगेको छ । आज १,११२जना निको भएका छन् । मंगलबार ७६८ निको भएका थिए । सोमबार ५८८ जना निको भएका थिए । आइतबार २६७ जना निको भए ।

Logo