बाराका एक संक्रमितको वीरगंजमा मृत्यु

बाराका एक संक्रमितको वीरगंजमा मृत्यु

केन्द्रबिन्दु
0
Shares

वीरगंज ।

पछिल्लो समय कोरोनाको केन्द्र जस्तै बनेको पर्साको वीरगंजस्थित नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

बाराका एक जना कोरोना संक्रमितको वीरगंजमा मृत्यु भएको हो । बारा सिम्रौनगढ–९ का ९७ वर्षीय पुरुषको गए राति एक बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक मुटु रोग र उच्च रक्तचापका विरामी रहेको बताइएको छ । गत शुक्रबार ती वृद्ध अस्पताल भर्ना भएका थिए ।

Logo