काठमाडौं उपत्यकामा आज ४८१ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ४८१ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ४८१ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३९३ , भक्तपुरमा ३० र ललितपुरमा ५८ जना थपिएका हुन् ।

आइतबार ४२९ जना थपिएका थिए । सोमबार २९८ जना थपिएका थिए । अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ४,९१५भक्तपुरमा ५४७ र ललितपुरमा ७४३ पुगेको छ ।

यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ६,२०५ पुगेको छ । आज १२ हजार ८८ पिसिआर गरिएको थियो ।

यस्तै देशभर निको हुनेको संख्या २२ हजार १७८ पुगेको छ । आज ७६८ जना निको भएका छन् । सोमबार ५८८ जना निको भएका थिए । आइतबार २६७ जना निको भए ।

Logo