नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुग्यो, आज १४ जना थपिए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुग्यो, आज १४ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ । आज  मात्र  १४ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ३८,५६१ पुगेको छ । आज १,२२१ जना थपिएका छन् । शनिबार ८८४ जना थपिएका थिए । शुक्रबार ९२७ जना थपिएका थिए । विहिबार १,१११ जना थपिएका थिए।

काठमाडौं उपत्यकामा आज जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३७२ , भक्तपुरमा ४५ र ललितपुरमा १२ जना थपिएका हुन् । शुक्रबार ४१५ जना थपिएका थिए । शनिबार १८६ जना थपिएका थिए ।

काठमाडौंमा विहिबार ३७७ जना थपिएका थिए । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ५,४२६ पुगेको छ । आज १२ हजार ७१७ पिसिआर गरिएको थियो ।

यस्तै देशभर निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ । आज २६७ जना निको भएका छन् । शनिबार ३१३ जना निको भएका थिए । शुक्रबार १६९ निको भएका थिए ।

Logo