काभ्रेमा आज एकै दिन १७ जना नयाँ संक्रमित, कूल संख्या १६२ पुग्यो

काभ्रेमा आज एकै दिन १७ जना नयाँ संक्रमित, कूल संख्या १६२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रे जिल्लामा आज एकै दिन १७ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै जिल्लामा संक्रमितको संख्या १६२ पुगेको छ । जसमध्ये ६३ जना निको भएर घर फर्किएका छन् । २ जनाको मृत्यु भएको छ ।

आज बनेपा १३ साँगामा एकै परिवारका पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस अघि पनि जिल्लामा एकै दिन ३५ संक्रमित थपिएका थिए ।

Logo