नेपालमा कोरोना संक्रमितको संख्या ३३,५३३ पुग्यो, आज ८५५ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ३३,५३३ पुग्यो, आज ८५५ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ३३,५३३ पुगेको छ । आज ८५५ जना थपिएका छन् ।

काठमाडौं उपत्यकामा आज २३२ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १९९ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १९ थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै उपत्यकामा संक्रमितको कूल संख्या ३७१८ पुगेको छ ।

आजसम्म निको हुनेको संख्या १९,११९ जना पुगेको छ । आज मात्र निको ३१३ जना भएका छन् ।

Logo