काठमाडौं उपत्यकामा आज २३२ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज २३२ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज २३२ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १९९ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १९ थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै उपत्यकामा संक्रमितको कूल संख्या ३७१८ पुगेको छ ।

Logo