सुमन वर्षाद्वारा लिखित ‘अभ्यन्तर’ कथासंग्रह सार्वजनिक

सुमन वर्षाद्वारा लिखित ‘अभ्यन्तर’ कथासंग्रह सार्वजनिक

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । सुमन वर्षादवरा लिखित ‘अभ्यन्तर’ कथासंग्रह सार्वजनिक भएको छ ।
बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सुमन वर्षाकृत कथासंग्रह ‘अभ्यन्तर’ सार्वजनिकीकरण भएको हो ।

वरिष्ठ अनुवादक एवं साहित्यकार डा.अभि सुवेदीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उनले सुमनले लेखेका कथाहरुमा पाश्चात्य साहित्यको विद्वान कथाकारको निकै ठूलो प्रभाव देखेको बताए ।

Logo