लेखा समूहका ३८९ कर्मचारीको सरुवा

लेखा समूहका ३८९ कर्मचारीको सरुवा

केन्द्रबिन्दु
0
Shares

महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका करिब चार सय कर्मचारीको सरुवा गरेको छ । कार्यालयले बिहीवार सरुवाको निर्णय गरेको हो ।  कार्यालयका अनुसार ४७ उपसचिव र ११७ शाखा अधिकृत, २२५ लेखापालको सरुवा भएको छ । 

निर्वाचन आचारसंहिता अन्त्य भएसँगै ठूलो संख्यामा सरुवा गरिएको हो । 

Logo