अपाङ्गता नियमावली ०७९ पारित

अपाङ्गता नियमावली ०७९ पारित

केन्द्रबिन्दु
0
Shares

छायाँनाथ रारा नगरपालिकाले अपाङ्गता नियमावली ०७९ पारित गरेको छ । फरक क्षमता अर्थात अपाङ्गता भएका व्यक्ति सधैँ उपेक्षामा पर्ने हुँदा  उनीहरूकाे समस्यालाई मध्येनजर गर्दे नगरपालिकाले नियमावली पारित गरेको हो ।  

नगरपालिकाको १२औँ विधेयक नगरसभाले  अपाङ्गता नियमावली ०७९  नीति नियमावली पास गर्नुका साथै अपांगता भएका व्यक्तिहहरूको सहज पहुँच बनाउने नीति अबलम्वन गरेको नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए । 

नगरप्रमुख  भामका अनुसार समाजमा अपहेलित भएर बसेका अपाङ्गता भएकाहरूलाई भावी दिनमा जीविकोपार्जन गर्ने हेतुले नगरपालिकाले  अपांगता नीति नियमावली ०७९ सभाबाट बहुमतले पास भएको जानकारी दिए । 

Logo