विमान दुर्घटनाबाट ज्यान गुमाएकाप्रति लुम्बिनी र भैरहवामा श्रद्धाञ्जली अर्पण [फोटोफिचर]

विमान दुर्घटनाबाट ज्यान गुमाएकाप्रति लुम्बिनी र भैरहवामा श्रद्धाञ्जली अर्पण [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुद्ध जन्मस्थल लुम्बिनी मायादेवी मन्दिर परिसरमा प्रर्थना गरिएको छ ।

यस्तै, भैरहवाको देवकोटा र बुद्ध चोकमा मृतकहरूको चीर शान्तिको कामना गर्दै स्थानीयले दीप प्रज्वलन गरेका छन् ।

 

Logo