तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी भू–भागका हिमपातको सम्भावना

तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी भू–भागका हिमपातको सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

पहाडी भेगमा सामान्य बदली छ, भने तराईमा हुस्सु र कुहिरो रहेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन पनि गरिएको छ । राति उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ । 

Logo