ट्रेड युनियन महासङ्घ जिफन्टका सचिव तारानिधी पन्त भारतीय नक्कली रुपैयाँ किन्न खोजेको अवस्थामा पक्राउ

ट्रेड युनियन महासङ्घ जिफन्टका सचिव तारानिधी पन्त भारतीय नक्कली रुपैयाँ किन्न खोजेको अवस्थामा पक्राउ

केन्द्रबिन्दु
0
Shares

ट्रेड युनियन महासङ्घ जिफन्टका सचिव तारानिधी पन्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्रमा भारतीय नक्कली रुपैयाँ किन्न खोजेको अवस्थामा रमेश भनेर चिनिने तारानिधी पक्राउ परेका हुन् । 

प्रहरीले पन्तको साथबाट नेपाली १० लाख रुपैयाँ बरामद गरेको छ । कारोबारीहरूले नेपाली १० लाख रुपैयाँमा भारतीय १ करोड किनेर कारोबार गर्ने गरेका थिए । जेब्रा झोलामा पैसा बोकेर गएको अवस्थामा रमेश पक्राउ परेका हुन् ।

Logo