गोरखापत्रका पुर्वसम्पादक अग्रहरी मधेस मुख्यमन्त्रीका प्रेस सल्लाहकार

गोरखापत्रका पुर्वसम्पादक अग्रहरी मधेस मुख्यमन्त्रीका प्रेस सल्लाहकार

केन्द्रबिन्दु
0
Shares

गोरखापत्रका पुर्व सम्पादक तथा महाप्रबन्धक सिताराम अग्रहरी मधेस प्रदेश मुख्यमन्त्रीको सल्लाहकारमा नियुक्त भएका छन् । 

मुख्यमन्त्री रामसरोज यादवले उनलाई आजै नियुक्त गरेका हुन । नियुक्त भए पछि अग्रहरीले मुख्यमन्त्री यादवलाई धन्यवादसमेत ब्यक्त गरेका छन । नियुक्त पाए पछि उनले आफनो तस्विर फेसबुकमा राखेका छन । मधेस आन्दोलनमा समेत सक्रिय रहदैँ आएका अग्रहरी पछिल्लो समय लेखन तथा सम्पादनको कार्य गर्दै आएका थिए ।

मधेस केन्द्रित दलहरुसँग आबद्ध रहेका अग्रहरी केही समय देखी मधेस प्रदेशमा नै सक्रिय रहदैँ आएको बेला मुख्यमन्त्री यादवले उनलाई नियुक्त गरेका हुन् । 
 

Logo