विराटनगरमा पूर्व डीआइजी भक्ति माझीको कार दुर्घटना

विराटनगरमा पूर्व डीआइजी भक्ति माझीको कार दुर्घटना

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीका पूर्व डीआइजी भक्ति माझीको सवारी साधान दुर्घटनामा परेको छ । नेपाली कांग्रेस मोरङको जिल्ला उपसभापति समेत रहेका माझी चढेको प्रदेश १–०४–००१ च ०६६२ नम्बरको कार विराटनगर १९ घिनाघाटाम दुर्घटनामा परेको हो । कारमा सवार माझीसहित अन्य तीन जना सामान्य घाइते छन् । 

पूर्वबाट पश्चिम पुष्पलाल चोकतिर आउने क्रममा कारको टायर पम्चर हुँदा अन्यन्त्रित भएर कार सडकदेखि बाहिर खेतबारीमा पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।  माझीले चलाएको कारमा भिम रिफाल, पुष्पा राई र दुर्गा कोइराला रहेको प्रहरीले जनाएको छ ।

Logo