राहादानी विभागले घोडेजात्रामा पनि सेवा दिने

राहादानी विभागले घोडेजात्रामा पनि सेवा दिने

केन्द्रबिन्दु
0
Shares

राहदानी विभागले भोली पनि सेवा दिने भएको छ। सरकारले घोडेजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी विभागले भने आफनो सेवा नरोकिने जनाएको हो । 

विभागका अनुसार विभाग  बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।

 

Logo