मिटरब्याज पीडित लागे बालुवाटारतर्फ

मिटरब्याज पीडित लागे बालुवाटारतर्फ

केन्द्रबिन्दु
0
Shares

बर्दिबासबाट पैदल यात्रा मार्फत ११औँ दिनमा काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरूले सडकमै काठमाडौँको पहिलो रात काटेका छन् । बिहान सबेरै उनीहरू बालुवाटारतर्फ लम्किएका छन् । 

यसअघि हिजो काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मिटर ब्याज पीडितलाई खुलामञ्च प्रवेश गर्न रोक लगाएको थियो । सो क्रममा उनीहरूको राशन बोक्ने गाडी पनि प्रहरीले नियन्त्रणमा लिएर मध्य राति मात्र फिर्ता दिएको उनीहरूको आरोप छ ।  आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्न उनीहरू त्यसतर्फ लागेका हुन् ।  

Logo