भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जगातीबाट साँगा तर्फ जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हाे । 

आज बिहान ८ बजेर ५४ मिनेटमा प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ महतगाउँ बस्ने २४ वर्षीय निश्चल महतको मृत्यु भएको छ ।

 

Logo