प्राधिकरणले यात्रु अलपत्र पारेको विषयमा सीता एयरमाथि थाल्यो छानबिन

प्राधिकरणले यात्रु अलपत्र पारेको विषयमा सीता एयरमाथि थाल्यो छानबिन

केन्द्रबिन्दु
0
Shares

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सीता एयरमाथि छानबिन सुरु गरेको छ ।

गत बुधबार नेपालगञ्जमा यात्रु अलपत्र पारेको विषयमा प्राधिकरणले सीता एयरलाई छानबिन सुरु गरेको हो । सीता एयरले गत फागुन १५ गते (बुधबार) दाङबाट काठमाडौँ आउने यात्रुलाई नेपालगञ्जमा अवतरण गराएको थियो ।

Logo