भरतपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट तयार पारेकाे भन्दै प्रहरीले थाल्यो अनुसन्धान

भरतपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट तयार पारेकाे भन्दै प्रहरीले थाल्यो अनुसन्धान

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको जानकारी दिएका हुन् ।

अस्पतालले गत माघ १३ गतेदेखि अहिलेसम्म अस्पतालमा कोभिड १९ को पीसीआर परीक्षण कार्य रोकिएको जनाएको छ । 

 

Logo