नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन रवीन्द्र कुमार निलम्बित

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन रवीन्द्र कुमार निलम्बित

केन्द्रबिन्दु
0
Shares

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन रवीन्द्र कुमार शेरचन निलम्बनमा परेका छन् । गत अप्रिल १ मा दुबई उडानका क्रममा उनले विमान चालकको उचित व्यवस्थापन गर्न नसक्दा उडान नै रद्द भएको थियो । 

सो सम्बन्धनमा अद्योहस्ताक्षरीबाट गठित उपसमितिले पेश गरेको प्रारम्भिक प्रतिवेदनको आधारमा उनीमाथि थप जाँचबुझका लागि मंगलबार निलम्बन गरिएको हाे । 

Logo