शताब्दी पुरुष सत्यमोहन जोशी पत्नी राधादेवीको मृत्यु

शताब्दी पुरुष सत्यमोहन जोशी पत्नी राधादेवीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको  मृत्यु भएको छ।  सय वर्षीय राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले  जानकारी दिएको छ । 

श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आ-आफ्नो शरीर दानको घोषणा गरेका थिए । 

Logo