भीआईपी सुरक्षामा खटिएका प्रहरी हवल्दारले चलाए बालुवाटारमा गोली

भीआईपी सुरक्षामा खटिएका प्रहरी हवल्दारले चलाए बालुवाटारमा गोली

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको खुलेको छ।

राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् ।प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Logo