धारिलो हतियार प्रहार गरेर बैतडीमा एक युवकको हत्या

धारिलो हतियार प्रहार गरेर बैतडीमा एक युवकको हत्या

केन्द्रबिन्दु
0
Shares

बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ ।दोगडाकेदार गाउँपालिका-८ कालागाउँ बस्ने अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जोशी शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा भेटिएको  छ । वासुदेवको कसले र किन हत्या गरेको हो ? भनेर खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Logo