‘अनलाइन प्रहरी चारित्रिक प्रमाण-पत्र प्रणाली’मा समस्या

‘अनलाइन प्रहरी चारित्रिक प्रमाण-पत्र प्रणाली’मा समस्या

केन्द्रबिन्दु
0
Shares

पुलिस रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाण-पत्र प्रणाली’मा समस्या आएको छ । शनिवारदेखि नै आएको समस्या समाधान हुन सकेको छैन । 

सिस्टम अपग्रेट गर्ने क्रममा समस्या आएको  र नेटवर्किङमा आएको समस्याले ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीमा पनि समस्या देखिएको छ । 

 

Logo