रवि लामिछानेका सवारी चालक छतबाट हाम फालेर घाइते

रवि लामिछानेका सवारी चालक छतबाट हाम फालेर घाइते

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाले घरको छतबाट हाम फालेका छन्। भरतपुर-११ स्थित लामिछाने बस्ने गरेको घरमा गएराती १२ बजेतिर छतबाट हाम फालेका हुन्। 

गम्भीर घाइते थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरी प्रवक्ता डीएसपी विजय पण्डितले बताए। उनको टाउको र खुट्टामा चोट लागेको छ। 

Logo