साझा विद्युतीय भुक्तानीलाई अपनाउनु व्यावहारिक हुन्छ – राजदूत श्रीवास्तव

साझा विद्युतीय भुक्तानीलाई अपनाउनु व्यावहारिक हुन्छ – राजदूत श्रीवास्तव

केन्द्रबिन्दु
0
Shares

नेपाल र भारतबीचको सम्पर्क थप बलियो बनाउनका लागि 'डिजिटल कनेक्टिभिटी' आवश्यक रहेको नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बताएका छन् । 

'भारतबाट नेपाल आउँदा २५००० भारु मात्र ल्याउन पाइन्छ र त्यो पनि १०० भारुको डिनोमिनेसनमा मात्र,' उनले भने, 'सुरक्षाको दृष्टिकोणले त्यो उपयुक्त हुँदैन । नेपालले पनि भारतसँग मिलेर साझा विद्युतीय भुक्तानी प्रणालीलाई अपनाउनु व्यावहारिक हुन्छ।'

कैलालीको धनगढीमा आयोजित मानसखण्ड सम्मेलनमा सोमवार आफ्नो मन्तव्य राख्ने क्रममा श्रीवास्तवले भारतीय तीर्थयात्रीलाई नेपालका तीर्थस्थलमा थप सहजता दिलाउन डिजिटल गेटवे आवश्यक रहेको बताए ।

Logo